मन्त्रिपरिषद पुनर्गठनको जिम्मा ओली–प्रचण्डलाई

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको ६८ औं सचिवालय बैठकले पार्टी एकताकोका काम १० दिनभित्र सकाउने संवैधानिक निकायको पदपूर्तिको थालनी गर्न सकारलाई निर्दैशन दिने निर्णय गरेको छ । प्रधानमन्त्री कार्यालय बालुवाटारमा बसेको बैठकले पार्टी एकताका बाँकी काम सक्ने गरी १० दिनभित्र अध्यक्ष र महासचिवले प्रस्ताव ल्याउने र त्यसपछि सचिवालयले निर्णय गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए … Continue reading मन्त्रिपरिषद पुनर्गठनको जिम्मा ओली–प्रचण्डलाई